बैंकको चर्को ब्याजदरविरुद्ध प्रदर्शन : ‘ब्याजदर घटाउ, गरीखान देउ’
माघ १६, २०७९ सोमबार
आप्रवासी स्रोत केन्द्र देशका ३८ जिल्लामा रहेका छन् । यी केन्द्रले वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउन आउनेलाई सही सूचना प्रदान गर्नुका साथै रोजगारीको क्रममा कुनै समस्या तथा अप्ठेरो भएमा समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र सहजीकरणको काम गर्छ । स्थानीय सरकारको नेतृत्वमा सुरक्षित आप्रवासन (सामी) परियोजनाद्धारा सञ्चालित स्रोत केन्द्रको दिगोपनाका लागि पालिका र जिल्ला प्रशासन कार्यालयले समेत संयुक्त रूपमा विभिन्न प्रयासहरू गरेका छन् ।