श्रीमानको कमाइमा मात्र भर नपरौँ

 साउन १५, २०७९ आइतबार १६:४९:८ | उज्यालो सहकर्मी

इलामकी शोभा चौहानले वित्तीय साक्षरता कक्षामा बसेपछि आफैँले आयआर्जन गरिरहनुभएको छ । कक्षामा नबस्दासम्म परदेशीकै कमाइमा भर पर्नुभएकी शोभा आजकाल घरमै बसेर पनि मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्नुहुन्छ ।

अन्तिम अपडेट: साउन २०, २०७९

तपाईको प्रतिक्रिया