डा. कडेलको नियात्रा लोकार्पित
माघ १५, २०७९ आइतबार
घरपरिवारबाटै विभिन्न लाञ्छना, आरोप र कुटपिट भएपछि उनले पटक पटक आत्महत्याको बाटो रोजिन । तर मनोपरामर्शपछि भने उनलाई आत्महत्याको सोच आउन छाडेको छ । अहिले उनी आफूलाई अवहेलना गर्ने विरुद्ध कसरी लड्न सकिन्छ भन्ने कुरामा जानकार भएकी छन् ।