मनोपरामर्शपछि लाग्यो – मर्नु समस्याको समाधान होइन रहेछ

 साउन २६, २०७९ बिहिबार १४:२३:४१ | उज्यालो सहकर्मी

घरपरिवारबाटै विभिन्न लाञ्छना, आरोप र कुटपिट भएपछि उनले पटक पटक आत्महत्याको बाटो रोजिन । तर मनोपरामर्शपछि भने उनलाई आत्महत्याको सोच आउन छाडेको छ । अहिले उनी आफूलाई अवहेलना गर्ने विरुद्ध कसरी लड्न सकिन्छ भन्ने कुरामा जानकार भएकी छन् ।

अन्तिम अपडेट: माघ १, २०७९

तपाईको प्रतिक्रिया