काठमाण्डाैकाे कपनमा आगलागी

 असोज ५, २०७९ बुधबार १९:५१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : गजेन्द्र बुढाथाेकीकाे फेसबुकबाट

काठमाण्डाै – काठमाण्डौकाे कपनमा आगलागी भएको छ । राममन्दिर नजिकै रहेको दुई तले घरमा आगलागी भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डाैका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

आगो निभाउनका लागि काठमाण्डाै, भक्तपुर र ललितपुरको दमकल बोलाइएको उहाँले बताउनुभयो । आगलागीको कारण खुलेको छैन । थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया