बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आउँदो माघ...
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – नेपाल पत्रकार महासंघले सञ्चारमाध्यममा प्रकाशन नै नभएका विषयवस्तुलाई प्रविधिको दुरुपयोग गर्दै सामाजिक सञ्जालमा फैलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले विज्ञप्ति निकालेर स्थापित सञ्चारमाध्यमको लोगो प्रयोग गरेर झुटो समाचार बनाइ इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गरेर सामाजिक सञ्जालमा प्रयोग गर्नु साइबर अपराध समेत भएको महासंघले जनाएको हो । यस्ता घटनालाई नजिकबाट हेरिरहेको भन्दै महासंघले चुनावको संवेदनशील समयमा भएका यस्ता क्रियाकलापमा संलग्नलाई कारबाही गर्न निर्वाचन आयोग, प्रेस काउन्सिल र प्रहरीको साइबर ब्युरोसँग आग्रह गरको छ ।
भ्रामक सामग्री फैलाइएकोमा प्रेस काउन्सिलको ध्यानाकर्षण : लाइक, कमेन्ट र शेयर गर्नेलाई कारबाहीको चेतावनी |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।