एनपीएलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ, अरूको ...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – काठमाण्डौ क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता बनाउनु भएको छ । उहाँले अहिलेसम्म ६०७ मत पाउनुभएकाे छ । उहाँ हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीभन्दा १६ मतले अगाडि हुनुहुन्छ ।
हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायामीले अहिलेसम्म ५९१ मत पाउनुभएको छ । यस्तै एमाले उम्मेदवार शिवसुन्दर राजवैद्य ३०५ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ भने
एकिकृत समाजवादीका उम्मेदवार जीवनराम श्रेष्ठले २१३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रकाश रिमालले अहिलेसम्म २०३ मत पाउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।