कास्की-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका याेगराज पाैडेलकाे अग्रता कायमै

 मंसिर ६, २०७९ मंगलबार ६:१५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - कास्की-३ मा प्रतिनिधि सभा अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीका याेगराज पाैडेलले १ हजार ५ सय ९१ मतसहित अग्रता कायमै राख्नुभएकाे छ । 

उहाँलाई पछ्याइरहनु भएका नेकपा एमालेका दामाेदर पाैडेल बैरागीले १ हजार २ सय २८ मत ल्याउनु भएकाे छ भने नेकपा माओवादीका रामजीप्रसाद बरालले ६ सय १२ मत ल्याउनु भएकाे छ । 

 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया