काभ्रे-२ मा गाेकुल बास्काेटा कांग्रेसका हुमागाईँभन्दा ८ सय ७७ मतले पछाडि

 मंसिर ६, २०७९ मंगलबार ६:२२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काभ्रे - काभ्रे-२ मा नेकपा एमालेका गाेकुल बास्काेटा नेपाली कांग्रेसका शिव हुमागाईँ भन्दा ८ सय ७७ मतले पछाडि हुनुहुन्छ ।

अहिलेसम्म हुमागाईँले ३ हजार २ सय ७३ र बास्काेटाले २ हजार ३ सय ९६ ले मत पाउनु भएकाे छ ।  

 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया