काठमाण्डौ क्षेत्र नम्बर ४ मा गगन थापा साढे ५ हजारभन्दा धेरै मतले अगाडि

 मंसिर ६, २०७९ मंगलबार ७:१७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको अग्रता कायमै छ ।

पछिल्लो मत परिणाम अनुसार  कांग्रेसका उम्मेदवार गगन थापा साढे ५ हजारभन्दा धेरै मतले अगाडि हुनुहुन्छ ।

थापाले १७ हजार ५ सय  १६ मत ल्याउँदा एमालेका राजन भट्टराईले ११ हजार ९ सय ९८ मत पाउनु भएको छ । यस्तै, राप्रपाका ठाकुर मोहन श्रेष्ठले १ हजार ७ सय ८४ मत पाउनु भएको छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया