सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
पुस ८, २०८१ सोमबार
काठमाण्डाै - प्रतिनिधि सभातर्फ काठमाण्डाै-५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पाैडेलले अग्रता कायम गरिरहनु भएकाे छ ।
अहिलेसम्म भएकाे २४ हजार ७६० मत मणनामा उहाँले ७ हजार ३५० मत पाउनु भएकाे छ ।
यस्तै, नेकपा एमालेका ईश्वर पाेखरेलले ५ हजार ११५ मत पाउनु भएकाे छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणय शम्शेरकाे २ हजार ५९३ मत रहेकाे छ। कांग्रेसका पाैडेलभन्दा एमालेका पाेखरेल २ हजार २ सय ३५ मतले पछाडि हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।