एनपीएलको इलिमिनेटरमा कर्णालीले चितवनलाई दियो एक सय ७६ रनको...
पुस ३, २०८१ बुधबार
सुनसरी – प्रतिनिधिसभा सदस्य सुनसरी क्षेत्र नम्बर १ मा ५ जना उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बा १ हजार २ सय २२ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई जनता समाजवादी पार्टी नेपालका अशोककुमार राईले पछ्याउनुभएको छ । उहाँको १ हजार १ सय २२ मत छ ।
स्वतन्त्र उम्मेदवार मनोज कुमार मेयाङ्गबोको १ हजार ९१ छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले १ हजार ९० मत पाउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राईको १ हजार ४ मत रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।