सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाउँदै लैजानुभएको छ । रवि लामिछानेले ७ हजार ५ सय २१ मतसहित अग्रता बनाउनुभएको छ । एमालेका कृष्णभक्त पोखरेलको ४ हजार ९ सय ९९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठको ४ हजार ६ सय ९४ मत आएको छ ।
यस्तै चितवन ३ मा भने राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले अग्रता बनाउनुभएको छ । पाण्डेले ७ हजार ४ सय ६१ मत ल्याउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले ५ हजार ८ सय ६ र माओवादी केन्द्रको तर्फबाट डाक्टर भोजराज अधिकारीले ५ हजार ३ सय १० मत ल्याउनुभएको छ । एमालेको समेत समर्थन पाएका स्वतन्त्र उम्मेदवार ३ हजार ९ सय ९ मत ल्याउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।