चन्द्रागिरि नगर अस्पतालमा 'भेन्टिलेटर' सेवा सञ्चालनमा आउने
पुस ४, २०८१ बिहिबार
भक्तपुर - प्रतिनिधि सभातर्फ भक्तपुर क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालले फराकिलो मतान्तरले अग्रता लिनु भएको छ । उहाँलाई एमालेका उम्मेदवार नवराज गेलालले पछ्याइरहनु भएकाे छ ।
आज बिहानको मत परिणाम अनुसार तीन हजार ७२९ को मतान्तरबाट नेमकिपाले अग्रता लिएको हो । आज बिहानसम्ममा ३६ हजार ९९४ मत गणना हुँदा नेमकिपाले १३ हजार ६८८ मत प्राप्त गर्दै अग्रता लिएको छ भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नवराज गेलालले नौ हजार ९५९ मत प्राप्त गर्नु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले आठ हजार २३ मत प्राप्त गर्नु भएको छ भने नेकपा माओवादी केन्द्रका उम्मेदवार सुनिल गोठे बासुले तीन हजार ७८७ मत ल्याएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।