अर्घाखाँचीमा टोपबहादुर रायमाझीको अग्रता कायमै, पुष्पा भुसाल १८ सय ७४ मतले  पछि

 मंसिर ७, २०७९ बुधबार १२:४६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता कायमै छ । उहाँ कांग्रेसकी पुष्पा भुसाल भन्दा १८ सय ७४ मतले  अघि हुनुहुन्छ ।

पछिल्लो मत मरिणाम अनुसार रायमाझीले २५ हजार ४ सय ३१ मत प्राप्त गर्नु भएको छ भने पुष्पा भुसालले २३ हजार ५ सय ५७ मत पाउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया