तेह्रथुमको प्रदेश सभा 'क' मा नेकपा एमालेका दुलाल विजयी

 मंसिर ९, २०७९ शुक्रबार ६:३०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम - तेह्रथुमको प्रदेश सभा 'क' मा नेकपा एमालेका किशोरचन्द्र दुलाल विजयी हुनुभएको छ ।  दुलाल १० हजार ६३ मत ल्याएर विजयी हुनु भएको हो ।

उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोष सुब्बालाई २ सय ९ मत पछि पार्दै दुलाल विजयी हुनु भएको हो । सुब्बाले ९ हजार ८ सय ५५ मत ल्याउनु भएको छ ।

३९ हजार १ सय २१ मतदाता रहेको यस क्षेत्रमा १८ हजार ७ सय १५ जनाले मतदान गरेका थिए । 

 

अन्तिम अपडेट: भदौ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया