चितवन-३ मा राप्रपाका पाण्डे ९ हजारभन्दा धेरै मतान्तरले विजयी

 मंसिर १०, २०७९ शनिबार ७:१५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - चितवन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित हुनुभएको छ । गएराति सार्वजनिक मतपरिणाम अनुसार पाण्डे ९ हजार २ सय ३३ मतान्तरले निर्वाचित भएका हुनुभएको हो ।

पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका डाक्टर भोजराज अधिकारीले २५ हजार ८ सय २२ मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ८ सय ४२ मत प्राप्त गर्नुभयो । दिनेश कोइरालाले १२ हजार २ सय ७५ मत प्राप्त गर्नुभयो। 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया