राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगायो ( सूचीसहित)

 मंसिर २४, २०७९ शनिबार १५:५०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा नेपालकाे संविधान र निर्वाचन आयाेगले व्यवस्था गरेअनुसार बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको  पार्टीका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिनुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सामानुपातिकतर्फ सांसद बन्नेहरु यस प्रकार छन् :

दलित
१. सन्तोष परियार
२. शिव नेपाली
३. कल्पना रोक्का

आदिवासी–जनजाति
१. डा. ढाकाकुमार श्रेष्ठ
२. इन्दिरा रानामगर
३. सुमना श्रेष्ठ

खस आर्य
१. डा. चन्दा कार्की
२. डोलप्रसाद अर्याल
३. निशा डाँगी
 

मधेसी

१. लक्ष्मण तिवारी
२. मनिष झा
 

थारु
१. अशोककुमार चौधरी
पिछडिएको वर्ग महिला
१. विनीता कठायत
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया