एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – पोखरामा यति एअरलाइन्सको जहाज दुर्घटना भएपछि अहिले उद्धार कार्य चलिरहेको छ । सेती नदीको खोँचमा खसेको जहाजको भग्नावशेषबाट प्रहरीले अहिलेसम्म ३२ जनाको शव निकालेको छ ।
उद्धारकाे काम भइरहे पनि अप्ठेराे खोँचका कारण समस्या भएको कास्कीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) टेकबहादुर केसीले उज्यालोलाई जानकारी दिनुभयो । ‘दुर्घटनाग्रस्त विमानको एउटा ठूलो टुक्रा निकै अप्ठेराे ठाउँमा खसेको छ, त्यहाँ जानै मुस्किल छ तर कोसिस जारी छ’, केसीले भन्नुभयो । उहाँले अहिले नै कति जनाको ज्यान गयो भनेर यकिन गर्न सक्ने अवस्था नरहेको पनि बताउनुभयो ।
काठमाण्डाैबाट ६८ जना यात्रु लिएर उडेकाे विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि सेती नदीकाे खाेँचमा दुर्घटना भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।