आईएमई पेबाट आईएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा १ ह...
जेठ २४, २०८० बुधबार
काठमाण्डौ – भोलि मंगलबार घोडे जात्राको दिन पनि राहदानी विभाग खुल्ने भएको छ । बिहान १० बजेदेखि दिउँसो साढे दुई बजेसम्म कार्यालय खुल्ने विभागले जनाएको छ ।
काठमाण्डौ उपत्यकामा घोडेजात्राको दिन सार्वजनिक बिदा दिइन्छ । तर अत्यावश्यक सेवाको रुपमा लिइएको राहदानी सेवा लिन आउने सेवाग्राहीलाई मर्का नपरोस् भनेर घाेडेजात्राकाे दिन पनि केही समय कार्यालय खुला गरिने विभागले जनाएकाे छ ।