नेपाल उद्योग वाणिज्य महासङ्घ र कोरिया इम्पोटर्स एसोसिएसनबीच सम...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – सिन्धुलीमा भएको भारतीय कार दुर्घटनामा ज्यान गुमाउने चारै जनाको परिचय खुलेको छ ।
ज्यान गुमाउनेहरूमा भारतको बिहारका अभिषेक ठाकुर, राकेशकुमार सिङ, मनु सिङ र गवर सिङ रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो । कारमा रहेका पाँच जनामध्ये धर्मेन्द्रकुमार सोनी घाइते हुनुभएको छ । उहाँको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
गए राति वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ३ मा कार दुर्घटनामा परेको हो । कार काठमाण्डौ आइरहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।