नेपालले ३९ रन बनाउँदा ६ विकेट गुमायाे

 असार २९, २०८० शुक्रबार ११:५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान 'ए' सँगकाे खेलमा खराब शुरुवात गरेकाे छ । श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गरेकाे हाे ।

नेपालले ९ ओभर १ बलमा ३९ रन बनाउँदा ६ विकेट गुमाएकाे छ । नेपालका कुशल भुर्तेल १, आसिफ शेख १२, अर्जुन साउद १७, कप्तान राेहित पाैडेल ४ तथा भीम सार्की शून्य र पवन सर्राफ १ रनमा आउट भए । अहिले कुशल मल्ल र गुसलन झा क्रिजमा छन् ।

 पाकिस्तानका शहनवाज दहानीले ४ र माेहम्मद वसीम जेआरले २ विकेट लिएका छन् ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया