हरियाली खेतका फाँट (फोटो फिचर)

 साउन १३, २०८० शनिबार ८:७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राम्रोसँग पानी नपर्दा देशका कतिपय ठाउँमा रोपाइँ हुन सकेको छैन । तर काठमाण्डौ उपत्यकाका फाँटहरुमा भने धान रोपेर पनि गोड्ने बेला भैसक्यो । धान रोपाइँ भएका फाँटहरुमा अहिले हरियाली भैसकेको छ । किसानलाई खेत गोड्न भ्याइनभ्याइ छ। ललितपुरको खोकनाका स्थानीय बासिन्दा पनि अहिले धान गोड्न व्यस्त भएका छन् ।

जेठको अन्त्य र असारको पहिलो हप्तातिर खेतमा धान रोपेका किसान अहिले गोडमेल गर्न र मल हाल्नको लागि खेतमा व्यस्त देखिन्छन् । उनीहरु बिहानको समय र दिउँसो घाम ढल्किन थालेपछि गोडमेलमा निस्कने गर्छन् ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया