जलवायु परिवर्तनले निम्ताउने सङ्कट न्यूनीकरणका लागि तीन तहकै स...
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित धेरैजसो पहाडी क्षेत्रको मौसम धुम्मिएको छ ।
भारतको राजस्थान आसपासमा बनेको न्यून चापीय प्रणालीसँगै पश्चिमी वायुको प्रभाव नेपालमा परेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ । दिउँसो काठमाण्डौ उपत्यकामा फाट्टफुट्ट र हल्का वर्षा हुने उहाँले बताउनुभयो ।
अहिले उपत्यकासहित धेरै ठाउँमा बादल लागेको छ । भोलिको मौसम पनि यस्तै रहने अनुमान गरिएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मौसम बदली छ । आज उच्च पहाडी र हिमाली जिल्लामा पनि हिमपात हुने उहाँले बताउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।