आजको मुख्य खबर : समाजवादी पार्टी सरकारबाट बाहिरियो, प्रदेश २ मा समेत सरकार परिवर्तनको संकेत

 पुस ८, २०७६ मंगलबार २०:६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी सरकारबाट बाहिरिएको खबरले राजनीति तरंगित भएको छ । यसले प्रदेश २ को सरकारसमेत परिवर्तन हुने संकेत देखिएको छ । सरकारको नेतृत्व गरेको नेकपा र प्रधानमन्त्रीले सहमति तोडेकोले सरकारमा बस्नुको औचित्य नभएको भन्दै समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

साेमबार काठमाण्डौबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकको अनुसन्धान नेपालमा नै हुने भएको छ ।

अनि चिनियाँ राजदूतलाई ट्विटरमा फलो गर्दा पुरस्कार पाइने भएको छ । 

हेर्नुहोस् मंगलबारका मुख्य खबर :

सरकारबाट बाहिरियो समाजवादी पार्टी

सरकारबाट समाजवादी पार्टीकोे बहिर्गमन, प्रदेश २ मा पनि सरकार परिवर्तनको संकेत

पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकबारे अनुसन्धान गर्न पाँच दिनको म्याद थप

चिनियाँ राजदूतलाई ट्विटरमा फलो गर्नुहोस्, पुरस्कार पाउनुहोस् !

‘हेडलाइनकारिता’ का कारण पत्रकारिता क्षेत्र समस्याग्रस्त बनेको छ : मन्त्री बाँस्कोटा

२० लाख पर्यटक गोलभेँडा ल्याए जस्तो कन्टेनरमा आउने होइनन्

‘हरेकले दिनमा एक रुपैयाँ जम्मा गर्ने हो भने ३ करोडको कोष बन्छ’

कुलमान घिसिङ र डा. सन्दुक रुइतलाई सम्मान गरिने

काठमाण्डाैमा 'स्वाइन फ्लु' र 'हङकङ फ्लु' सार्ने इन्फ्लुएन्जा 'ए' को सङ्क्रमण देखियाे, सचेत रहन चिकित्सककाे सुझाव

यूएई जाने कामदारसँग ५ लाख रुपैयाँ माग्ने म्यानपावरमा छापा

वैदेशिक रोजगारीमा जानेको मानसिक स्वास्थ्य पनि जाँच गर्न आवश्यक

'छेक्याे छेक्याे' गाउन दिएर ठूलाे गुन लगायाै, 'हार्दिक श्रद्धाञ्जली' शुक गुरुङ : नेपथ्य

भारतीय मिडिया लेख्छन् : के नेपाल पनि नागरिकता कानुनकाे विरुद्धमा छ ?

झारखण्डमा 'डबल इन्जिन' काे सरकार बनाउने बीजेपीकाे याेजना फेल, माेदी र अमित शाहले पाठ सिक्लान् !

प्रतिबन्धमा परेका चार फु्टबलरकाे कारबाही घट्याे

पोखरा प्रिमियर लिग : चितवन राइनोज फाइनलमा

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया