तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ०४ पैसा र विक्रिदर २९ रुपैयाँ २० रुपैयाँ रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ९१ पैसा र विक्रिदर ३० रुपैयाँ ०७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ६५ पैसा र विक्रिदर ३० रुपैयाँ ०७ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०७ पैसा र विक्रिदर २७ रुपैयाँ २२ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र विक्रिदर ९ रुपैयाँ ७८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६० रुपैयाँ ०३ पैसा छ भने विक्रिदर ३ सय ६२ रुपैयाँ ०२ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ८५ रुपैयाँ ०६ पैसा र विक्रिदर २ सय ८६ रुपैयाँ ६३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
Dem prasad pandey
June 27, 2018, 5:46 p.m.Nepal ko rate india sang sadhai samanupatik kin.aru sabai desh ko aafai ma depend chha.nepal ko pani aafai ma depend hunu parcha