तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १९ पैसा र विक्रिदर २९ रुपैयाँ ३५ रुपैयाँ रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ०७ पैसा र विक्रिदर ३० रुपैयाँ २३ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८० पैसा र विक्रिदर २९ रुपैयाँ ९७ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा र विक्रिदर २७ रुपैयाँ ३२ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७७ पैसा र विक्रिदर ९ रुपैयाँ ८३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ ७८ पैसा छ भने विक्रिदर ३ सय ६३ रुपैयाँ ७७ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ ३५ पैसा र विक्रिदर २ सय ९० रुपैयाँ ९४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।