इसाई धर्मावलम्बीले धुमधामका साथ मनाए क्रिसमस
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – बिहीबार पनि बुधबारको तुलनामा विदेशी मुद्राको विनिमयदर घटेको छ ।
बिहीबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७६ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ २० पैसा र बिक्रीदर ११३ रुपैयाँ ८० पैसा रहेको थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा रहेको थियो ।
आज बिहीबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको थियो ।
ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ २६ पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ ५७ पैसा रहेको थियो ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा थियो ।
मलेसियन रिंगिट एककोे खरिददर २७ रुपैयाँ ०२ पैसा बिक्रीदर २७ रुपैयाँ १७ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ०३ पैसा बिक्रीदर २७ रुपैयाँ १७ पैसा थियो ।
वन १ सयको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको थियो ।
कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७२ पैसा रहेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९५ पैसा रहेको थियो ।
यस्तै बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ १७ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ७६ पैसा रहेको छ । हिजो खरिददर ३०० रुपैयाँ २१ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ८१ पैसा रहेको थियो ।