इसाई धर्मावलम्बीले धुमधामका साथ मनाए क्रिसमस
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – शुक्रबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७८ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा तोकेको थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा रहेको छ । हिजो ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा थियो ।
आज शुक्रबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा थियो ।
आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ८० पैसा रहेको छ । हिजो खरिददर २९३ रुपैयाँ १३ पैसा रहेको थियो ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा रहेको थियो ।
रिंगिट एकको खरिददर २७ रुपैयाँ ०९ पैसा बिक्रीदर २७ रुपैयाँ २३ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ०६ पैसा बिक्रीदर २७ रुपैयाँ २० पैसा रहेको थियो।
वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ । हिजो पनि खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा नै रहेको थियो ।
कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ १० पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०८ पैसा रहेको छ । हिजो बिहीबार खरिददर ३७२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३७ पैसा थियो ।
यस्तै बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ २१ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ८० पैसा रहेको छ । हिजो खरिददर २९९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३५ पैसा रहेको थियो ।