प्रश्न: श्रमाधान रोजगार मेलामा महिलाको सहभागिता कस्तो रह्यो ?


 

उत्तर: अहिले व्यवसाय र कामको हिसाबले महिलाहरु सक्रिय हुुनुहुन्छ । तथ्याङ्क अनुसार ३६ प्रतिशत महिला अहिले स्वरोजगार हुनुहुन्छ । यो पालि श्रमाधान रोजगार मेलामा उलेख्य पाएका थियौं । महिलाले व्यवसायमा देखाउनुभएको चासोले सामाजिक, आर्थिक र साँस्कृतिक पक्षमा नै टेवा पुर्याउने भएकाले आउँदो दिनमा हामी महिलाको सहभागिता बढाउने कार्य पनि तय गर्छौं ।