प्रश्न: महिलाका लागि भनेर कस्तो तालिमहरु उपलब्ध छन् ?


 

उत्तर: महिलाका लागि मन्टेश्वरी तालिम, होटलमा काम गर्ने, व्युटिसियन तालिम, केयर गिभर अथवा भनौं स्याहार गर्ने कामको तालिम, सरसफाई गर्ने कामको माग एकदम माग छ । कामलाई सम्मान गर्नेलाई कामको कमी कहिल्यै हुँदैन ।