आवश्यक परे अमेरिकी करको बदला लिने योजना छ : ईयू प्रमुख
चैत १९, २०८१ मंगलबार
वैकुण्ठ खकुरेल / युएई
प्रश्नः मेरो श्रम स्वीकृती सकिएको छ। त्यसैले नविकरण गर्न चाहन्छु। त्यसका लागि कहाँ सम्पर्क गर्नुपर्ला?
उत्तरः वैकुण्ठ जी, पुनःश्रमस्वीकृति वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचल काठमाडौंमा मात्रै हुने व्यवस्था छ। त्यसैले नविकरणका लागि तपाईं काठमाडौं आउनै पर्छ। श्रम स्वीकृति नविकरण नगर्दा विदेशमा अप्ठेरो आइपर्दा सरकारले दिने क्षतिपूर्ति पाइन्न। त्यसैले छुट्टिमा आएका बेला पुनःश्रमस्वीकृति गराउनु होला।