आवश्यक परे अमेरिकी करको बदला लिने योजना छ : ईयू प्रमुख
चैत १९, २०८१ मंगलबार
भोजेन्द्र मगर / गुल्मी
प्रश्नः मलेसियामा भिसा लगाएको ८ महिना भयो। मेनपावरलाई ३० हजार दिएको छु। अहिले न पैसा दिन्छ न विदेश पठाउछ के गर्ने होला ?
उत्तरः भोजेन्द्र जी, गएको जेठ २ गतेदेखि सरकारले मलेसिया कामदार पठाउन रोकेको छ। कामदार ठगीमा परेको भन्दै बन्द भएको मलेसियाको रोजगारीको ढोका श्रम समझदारी हुँदा समेत खुल्न सकेको छैन। त्यसैले तपाईँलाई म्यानपावरले मलेसिया पठाउन नसकेको हुनसक्छ। तपाईँ मलेसिया नै जाँन चहानुहुन्छ भने भिसा लागेर पनि जाँन नपाएको कामदारका हकमा पनि छुट्टै व्यवस्था गर्ने सरकारले बताउदै आएको छ। रोकिएको रोजगारी खुलेसँगै म्यानपावरले तपाईँलाई पठाउन सक्छ।