आयरल्याण्ड ‘ए’सँगको दोस्रो एकदिवसीयमा नेपाल ‘ए’ ले बलिङ गर्दै

 चैत २३, २०८० शुक्रबार १०:१६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डौ - आयरल्याण्ड ‘ए’सँगको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ टोलीले टस जितेर पहिले बलिङ गर्दैछ । कीर्तिपुरमा रहेको  त्रिवि क्रिकेट मैदानमा भईरहेको खेलमा नेपाल ‘ए’ले टस जितेर आयरल्याण्ड ‘ए’लाई ब्याटिङको निम्तो दिएको हो । तीन खेलको शृङ्खलाको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ २१ रनले विजयी भएको थियो ।

शृङ्खलाको अन्तिम खेल पर्सि आइतवार हुनेछ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया