दाङमा पानी ट्याङ्कीमा डुबेर ७० वर्षीया वृद्धाको ज्यान गयो

 असार १, २०८१ शनिबार १५:१७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङमा पानी ट्याङ्कीमा डुबेर एक वृद्धाको ज्यान गएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी ७० वर्षीया शान्त कुमारी देवकोटाको आफ्नै घर नजिकै रहेको पानी ट्याङ्कीमा डुबेर ज्यान गएको हो ।

स्थानीयले देवकोटालाई ट्याङ्कीमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको थियो । शवको पोस्टमार्टमपछि आफन्तले शव बुझेका छन् ।

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया