श्री एअरलाइन्सकाे काठमाण्डाै–भरतपुर परीक्षण उडान सम्पन्न

 असार ६, २०८१ बिहीबार १८:३९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – श्री एअरलाइन्सले आज (बिहीवार) काठमाण्डाै–भरतपुर परीक्षण उडान सम्पन्न गरेको छ ।

एअरलाइन्सका अध्यक्ष सुधीर मित्तलसहितको टोली परीक्षण उडानबाट विमानस्थल झरेसँगै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङ, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललगायतले उहाँहरूलाई स्वागत गर्नुभएको थियो ।

उडान थालेसँगै अहिलेको भाडा दरभन्दा केही कममा उडान गर्न सकिने श्री एअरलाइन्सले जनाएको छ । अहिले बुद्ध एअरले मात्र दैनिक भरतपुरबाट काठमाण्डाै र पोखरा उडान गर्दै आएको छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया