डुम्रे–बेसीशहर सडक एकतर्फी खुल्यो

 असार ९, २०८१ आइतबार १२:२४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – डुम्रे–बेसीशहर सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहान लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाइँले जानकारी दिनुभयो ।

बेसीशहर नगरपालिका–१ दलालमा बिहान पहिरो खस्दा लमजुङबाट काठमाण्डौ, पोखरा तथा चितवन, भैरहवालगायतका ठाउँमा जाने/आउने र बेसीशहरतर्फको गाडी आवागमन बन्द भएको थियो ।

अहिले एकतर्फी खुलेपछि रोकिएका गाडी गन्तव्यतिर गइरहेका र केही घण्टामा दुईतर्फी नै गाडी चल्ने प्रहरी निरीक्षक चापागाइँले बताउनुभयो ।

अन्तिम अपडेट: भदौ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया