नागढुङ्गा–नौबीसे सडक खण्ड आज र भोलि राति बन्द रहने

 असार १९, २०८१ बुधबार १८:४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नागढुङ्गा–नौबीसे सडक खण्ड आज र भोलि राति बन्द रहने भएको छ ।

त्रिभुवन राजपथअन्तर्गत नौबीसे सडक खण्डमा पर्ने नौबीसे खोला पुलको काम गर्नुपर्ने भएकोले आज र भोलि राति सडक बन्द रहने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । राति १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द रहने छ ।

एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने गाडीबाहेक सम्पूर्ण गाडीलाई पूर्णरूपमा रोकिने डीएसपी मिश्रले बताउनुभयो ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया