मन्दिरकाे जग्गा मिचेकाे भन्दै ललितपुर महानगरले अख्तियार आयुक्तकाे घरकाे पर्खाल भत्कायाे

 असार १९, २०८१ बुधबार १८:२८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर १० चाकुपाटमा रहेको डा. अमात्यको घरको पर्खाल दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको हो । असोज २०७८ सालमा १५ आना ३ पैसा क्षेत्रफल रहेको घरजग्गा किनेकी आमात्यले त्यसपछि पर्खाल लगाउने क्रममा मन्दिर र सम्पदाको जग्गा मिचिएको महानगरले जनाएको छ ।

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनकाे महानगर नगर प्रहरीकाे टाेलीले डाेजर चलाएकाे हाे ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया