कर्णाली राजमार्ग एकतर्फी खुल्यो

 असार २५, २०८१ मंगलबार १७:३३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

कालीकोट – लगातारको वर्षाले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुलेको छ । गएको शुक्रवारदेखि बन्द सडक आज दिउँसोदेखि एकतर्फी खुलेको हो ।

कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी खुला भएको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ ।

पहिरो पन्छाएपछि एकतर्फी रूपमा गाडी चल्न थालेका कार्यालयका प्रमुख चेतनकुमार मण्डलले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया