पाल्पामा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको ज्यान गयो

 असार २७, २०८१ बिहीबार ९:२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

पाल्पा – पाल्पामा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ८६ प ६५१ नम्बरको ट्रकलाई उछिन्ने क्रममा स्कुटर ठोक्किँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गरनगरका २१ वर्षीय बिवेक अधिकारीको ज्यान गएको हो । उहाँकी बहिनी १७ वर्षीया रश्मी अधिकारी गभ्मीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।  

अन्तिम अपडेट: भदौ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया