दैलेखमा खोलाले बगाएकाे तीन दिनपछि किशोरीको शव फेला

 साउन ३, २०८१ बिहीबार १५:१७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

दैलेख – दैलेखको चौराठी खोलाले बगाएकाे तीन दिनपछि किशोरीको शव फेला परेको छ ।

नौमूले गाउँपालिका–६ सल्लेरीको भलायडाँकी १३ वर्षीया प्रमिला मल्ल चौराठीकाे शव खोलामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल दाहालले जानकारी दिनुभयो ।

भलायडाँडाबाट श्रीमेला बनमा बाख्रा गोठाला गएकी मल्ल घाँस काटिरहेका बेला चिप्लिएर खोलामा खसेकी थिइन् ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया