काभा २० वर्ष मुनीको महिला भलिबल च्याम्पियनसिप : नेपालले माल्दिभ्सलाई सोझो सेटमा हरायो

 साउन ५, २०८१ शनिबार १८:४०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काभा २० वर्ष मुनीको महिला भलिबल च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई २५–१६, २५–९ र २५–१० को सेटमा पराजित गरेको हो ।

यसअघि नेपाल लगातार दुई खेलमा पराजित भएको थियो । लिग चरणमा नेपाल तेस्रो भएको छ । नेपालले अङ्क तालिकाको दोस्रो स्थानमा रहेको टोलीसँग सेमिफाइनल खेल्नेछ ।

पहिलो र दोस्रो स्थानका लागि किर्गिजस्तान र श्रीलंकाबीच आजै खेल हुनेछ । शीर्ष स्थानमा रहने टोलीले अङ्क तालिकाको पुछारको माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल साउन ८ गते हुनेछ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया