पहिरोका कारण गल्छी–रसुवागढी सडक योजनाको देवीघाट–गल्छी खण्ड अवरुद्ध

 साउन ९, २०८१ बुधबार ८:४६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – पहिरोका कारण गल्छी–रसुवागढी सडक योजनाअन्तर्गत धादिङको गल्छी–नुवाकोटको देवीघाट खण्ड अवरुद्ध भएको छ ।

लगातारको वर्षाका कारण विभिन्न ठाउँमा पहिरोले आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

दुई ठाउँमा पहिरो झरेको छ भने दुई ठाउँमा सडक भासिएको छ । बन्द सडक खुलाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया