दैलेखमा पहिरोमा पुरिएर एक जनाको ज्यान गयाे

 साउन ९, २०८१ बुधबार १८:३८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख – दैलेखमा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिका–२ चौताराका ५५ वर्षीय सेते बमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलखका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीपक मगराठीले जानकारी दिनुभयो । आज घरको करेसा छेउमा पहिरो रोक्न पर्खाल लगाउन लाग्दा पहिरोले पुरिएर उहाँको ज्यान गएको हो ।

यस्तै पहिरोमा परी घाइते भएका उहाँका तीन वर्षे नातिलाई उपचारका लागि सुर्खेत लगिएको स्थानीय मनसरा विष्टले बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया