लीलादेवी गड्ताैला पहिलाे महिला मुख्यसचिव

 साउन १०, २०८१ बिहीबार १८:२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले गड्तौलालाई मुख्यसचिवमा बढुवा गर्ने निर्णय गरेको हो । नेपालकाे प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको यो पहिलो पटक हो ।

यसअघिका मुख्यसचिव वैकुण्ठ अर्याललाई भ्रष्टाचारको मुद्दा लागेपछि गड्तौला गएको असार ३१ गते कायममुकायम मुख्यसचिव बन्नुभएको थियो । उमेर हदका कारण उहाँ भदौ १५ गते सेवा निवृत्त हुनुहुनेछ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया