योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

 साउन १०, २०८१ बिहीबार १८:१२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डाक्टर शिवराज अधिकारीलाई नियुक्त गरेको छ ।

आज बसेकाे मन्त्रिपरिषद् बैठकले अधिकारीलाई याेजना आयाेगकाे उपाध्यक्षमा नियुक्त गरेकाे हाे । त्रिवि अर्थशास्त्र विभागको प्रमुखबाट उहाँ यसअघि योजना आयोगको सदस्य बन्नुभएको थियो ।

यस्तै सरकारले आयोगका सदस्यहरूमा डाक्टर आरती बिछार, डाक्टर रमेशप्रसाद सिंह, डाक्टर प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डाक्टर जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई पनि नियुक्त गरेको छ ।

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया