पुल मर्मतपछि पूर्व–पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा

 साउन १६, २०८१ बुधबार १८:३३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – महोत्तरीको बेलगाछीमा क्षति भएको पुल मर्मतपछि पूर्व–पश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

बर्दिबास नगरपालिका–५ बेलगाछीमा रहेको ढुङ्ग्रे खोलाको पुल बाढीका कारण क्षतिग्रस्त हुँदा गएरातिदेखि सडक अवरुद्ध भएको थियो । सडक विभाग र बर्दिबास नगरपालिकाको सहयोगमा एकतर्फी सडक खोलिएको ट्राफिक प्रहरी कार्यालय बर्दिबासका प्रमुख रामभक्त भट्टराईले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया