काठमाण्डाैकाे सिनामङ्गलमा दम्पती मृत भेटिए
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – गार्डियान माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सार्वजनिक निष्काशन अर्थात् आईपीओ जारी गर्ने भएको छ ।
गार्डियान माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरका २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको छ । आईपीओ प्रतिकित्ता एक सय रुपैयाँमा भर्न मिल्ने कम्पनीले जनाएको छ ।
आईपीओ निष्काशनका लागि कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । यो सम्झौतामा एसबीआई मर्चेन्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र गार्डियान माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।