नेपालले पहिलो पटक 'द हङकङ सिक्सेस' क्रिकेट खेल्ने

 भदौ २६, २०८१ बुधबार १८:५१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालले हङकङमा हुने 'द हङकङ सिक्सेस' क्रिकेट खेल्ने भएको छ । पहिलोपल्ट नेपालले यो प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।

सन् १९९२ देखि शुरु भएको प्रतियोगिताको १९ औं संस्करण हङकङको मिसन रोड क्रिकेट मैदानमा आउँदो नोभेम्बर एक तारिख अर्थात् कात्तिक १६ देखि नोभेम्बर ३ अर्थात् कात्तिक १८ गतेसम्म हुनेछ ।

प्रतियोगितामा बढीमा १२ टोलीको सहभागिता रहनेछ । पछिल्लो संस्करण सन् २०१७ मा भएको थियो । त्यसबेला पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिकाले उपाधि जितेको थियो ।

नेपाली क्रिकेट टोली विश्वकप लिग–दुईको त्रिदेशीय शृङ्खलाका लागि हिजो क्यानडा प्रस्थान गरेको छ । ‘द हङकङ सिक्सेस’ मा नेपालबाट कस्तो टोली सहभागी हुन्छ यकिन भइसकेको छैन ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया