बाढी र पहिराे प्रभावित क्षेत्रमा एनसेलकाे निःशुल्क डाटा

 असोज १३, २०८१ आइतबार ११:२१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनसेलले बाढी र प्रभावित क्षेत्रमा निःशुल्क डाटा उपलब्ध गराइरहेकाे छ । ठूलाे वर्षापछि आएकाे बाढी र पहिराे प्रभावित क्षेत्रमा हिजैदेखि निःशुल्क डाटा उपलब्ध गराएकाे एनसेलले जनाएकाे छ ।

विपद्काे समयमा आफ्नो परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन सहज हाेस् भनेर निःशुल्क डाटा उपलब्ध गराएकाे विज्ञप्तिमा उल्लेख छ । निःशुल्क डाटा उपलब्ध गराउनुका साथै अहिलेकाे अवस्थाकाे मूल्याङ्कन गरिरहेकाे र क्षतिको विस्तृत जानकारी प्राप्त भएपछि राहतका कार्यमा थप योगदान गर्ने एनसेलले जनाएकाे छ ।

देशभर ठूलाे वर्षापछि आएकाे बाढी र पहिरोले गर्दा नेपालीहरूले सामाना गर्नुभएकाे कठिनाइ र क्षतिप्रति एनसेलले चिन्ता व्यक्त गरेकाे छ ।

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया